विद्यार्थीलाई स्विटर, खेलकुद र शैक्षिक सामग्री वितरण

0 Shares
सर्लाही, २७ मंसिर । सर्लाहीको गोडैता गरपालिकामा रहेका सामुदायिक बिद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा (स्विटर), टोपि, मोजा तथा बिद्यालयलाइ खेलकुद सामग्री र शैक्षिक सामग्री  बितरण गरिएको छ ।
नारी श्रस्टा समाज नेपालकी अध्यक्ष साहित्यकार ममता मृदुलाले बिद्यालयमा हिजो आयोजित एक कार्यक्रम बिच  विद्यार्थीहरुलाई स्विटर, टोपी र मोजाका साथै खेलकुद सामग्री  र शैक्षिक सामग्री वितरण गरेकी हुन् ।
समाजकी अध्यक्ष साहित्यकार मृदुलाले सर्लाही गोडैता  नगरपालिका –५ रामबन  स्थित श्रीमती सरस्वती देवि कुशवाहा सामुदायिक आधारभूत  विद्यालय तथा त्यहा अध्ययनरत विद्यार्थीलाई उक्त सामग्री वितरण गरियो ।
कक्षा १ देखि ८ सम्म अध्यापन हुने उक्त विद्यालयमा अध्ययनरत करिब २५ जना विद्यार्थीलाई न्यानो स्विटर, टोपि र मोजाका साथै भलिबल, फुटबल, बास्केटबल, ब्याडमिन्टन लगायतका खेलकुद सामग्री र विभिन्न कितावहरु वितरण गरेको  समाजकी अध्यक्ष साहित्यकार मृदुलाले बताए ।
उनका अनुसार विद्यार्थीलाई एक–एक वटा न्यानो स्विटर, टोपी र मोजा  वितरण गरिएको छ । सामुदायिक बिद्यालयका अति बिपन्न विद्यार्थीलाई जाडोको समयमा  नियमित विद्यालय आउने वातावरण बनाउन साथै उनीहरूको पढाइलाई सुधार तथा गुणस्तरीय बनाउनमा सहयोग पुर्याउने उद्देश्यले बिद्यालयलाई  शैक्षिक सामग्री र खेलकुद  सामग्री वितरण गरेको छ ।
साहित्यकार मृदुलाको सहयोगको कदर गर्दै बिद्यालयका तर्फबाट कदर गर्दै उनलाइ मायाको चिनोद्वारा सम्मान गरिएको बिद्यालयका  प्रधानाध्यापक  रामप्रकाश महतोले बताए ।
सामग्री बितरण कार्यक्रममा विश्व नेपाली साहित्य समाज ललितपुरका अध्यक्ष निता श्रेष्ठ, बज्जिका साहित्य समाज सर्लाहिका सचिव मुकेश मिश्र लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।