सुडानमा ड्रोन आक्रमणः ६ बङ्गलादेशी शान्तिसेनाको मृत्यु, ८ घाइते – संयुक्त राष्ट्रसङ्घद्वारा कडा निन्दा

0 Shares
सुडानको विवादित अबियेई क्षेत्र नजिकैको काडुग्लीमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति सेना आधार शिविरमा शनिबार ड्रोन आक्रमणमा परेर ६ जना बङ्गलादेशी शान्तिसेनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।
घाइते सेनाहरु मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएका हुन् ।
बङ्गलादेश सेनाको अन्तरसेवा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा आक्रमणलाई ’आतङ्कवादी हमला’ भन्दै ’लडाइँ जारी रहेको’ उल्लेख गरेको छ । सुडानी सेनाले यो आक्रमण परमिलिटरी समूह रयापिड सपोर्ट फोर्सेसले गरेको आरोप लगायो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यो ’भयानक’ आक्रमणको कडा निन्दा गर्दै शान्तिसेना माथि लक्षित हमला अन्तर्राष्ट्रिय कानुन अन्तर्गत युद्ध अपराध हुन सक्ने चेतावनी दिए ।
बङ्गलादेशका अन्तरिम सरकारका मुख्य सल्लाहकार प्रा. मोहम्मद युनुसले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति स्थापनाका लागि काम गर्ने सैनिकहरूको बलिदानलाई सम्मान गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।