सर्लाही प्रहरीद्वारा साढे ३१ किलो गाँजा सहित दुई युवक नियन्त्रणमा

0 Shares
सर्लाही, २८ मंसिर । सर्लाहीको बरहथा नगरपालिकाबाट बेल्ही तर्फ जाने नहरको बाटोमा प्रहरीले साढे ३१ किलो भन्दा बढि गाँजा सहित दुई जना युवकलाई नियन्त्रणमा लिएका छन् ।
जिल्ला प्रहरी सर्लाहीले जारी गरेको प्रेस नोटमा, बरहथवा नगरपालिका–१२ स्थित हरिवनबाट बेल्ही तर्फ जाने बागमती सिंचाई आयोजनाको नहरको बाटो भएर लागुऔषध गइरहेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएका प्रहरी टोलीले प्रदेश–१–०२–०५२ प ३५०६ नम्वरको २२० सिसिको पल्सर मोटरसाइकलमा सवार दुई जना व्यक्तिको बीचबाट ६ पोका लागुऔषध नियन्त्रणमा लिएका हुन् ।
६ पोकामा ३१ किलो ५९० ग्राम गाँजा सहित लालबन्दी नगरपालिका–१४ जितबहादुर स्याङतानको २९ बर्षीय छोरा कान्छाराम स्याङ र सोही स्थानका टेकबहादुर ठोकरको २५ बर्षीय छोरा मानबहादुर ठोकरलाई नियन्त्रयणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।
उनीहरुको साथबाट लागुऔषध मोटरसाईकल बाहेक मोवाइल दुई थान, ७१ हजार ५७५ नेपाली र ९ हजार सात सय भारतीय रुपैया बरामद भएको बताउदै डिएसपी राईले दुबै जना विरुद्ध सर्लाही जिल्ला अदालतबाट ७ दिनको लागुऔषध ओसार पसार कसुरमा म्याद लिएर आवश्यक अनुसन्धान गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।