मुस्लिमहरुको अबैध घुषपैठलाई रोक्न विश्व हिन्दु परिषद नेपालले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन

0 Shares
रौतहट, २९ मंसिर । खुला सिमानाको मौका छोपेर अबैध रुपमा बंगलादेशी रोहिंगीया मुस्लिमहरु अबैध रुपमा घुषपैठ गरी आन्तरिक सुरक्षामा खलल पुर्याउन लागेको भन्दै विश्व हिन्दु परिषद नेपालले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
विश्व हिन्दु परिषद नेपाल रौतहटका सचिव धर्मेन्द्रकुमार महतो सहितका पदाधिकारीहरु प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ध्यानाकर्षण गराउदै उक्त ज्ञापन पत्र बुझाएका हुन् ।
अबैध रुपमा रोहिगीया मुस्लिमहरु घुषपैठ गरेर विभिन्न भेषभुषामा बसोवास गरी यहाँ गरिरहेका अबैध क्रियाकलापबाट सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई खतरा बढिरहेको हुँदा नेपाल सरकारबाट समयमै त्यस्ता घुषपैठियाहरुको पहिचान गरेर यथोचित कारवाही तथा उनीहरुलाई सम्बन्धित मुलुकमा पठाउनका लागि ज्ञापन पत्र बुझाइएको नेपालका जिल्ला सचिव महतोले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।