दुर्गा भगवतीका पंकजकुमार गुप्ता एशिया कपका लागि छनोट

0 Shares
रौतहट । दुर्गा भगवती गाउँपालिकाको गंगापिपरा निवासी पंकजकुमार गुप्ता नेपाल डिसेबिलिटी क्रिकेट टिमबाट श्रीलंकामा आयोजना हुने एशिया कप क्रिकेट प्रतियोगिताका लागि छनोट भएका छन् ।
दुर्गा भगवती–१ गंगापिपरा निवासी गुप्ताको खेलप्रति आकर्षित भएर उनललाई नेपालबाट डिसेबिलिटी क्रिकेट श्रीलंकामा हुने खेलमा छनौट भएका हुन् ।
गुप्ताको छनौटबाट दुर्गा भगवतीको मान प्रतिष्ठामा वृद्धि भएको छ भने गुप्ता पनि उच्च मनोबलका साथ उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर एशियामा दुर्गा भगवतीको नाम चम्काउने भएको छ ।
खेलप्रति गुप्ताको लगाव अनुकरणीय लगनशीलता, निरन्तर मेहनत र दृढ प्रतिबद्धताले केवल गाउँपालिका र जिल्लामात्र नभई सिङ्गो देशलाई नै गर्व महसुस गराउने छ ।
स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा खेलप्रेमीहरूले गुप्तालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै एशिया कप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी गाउँपालिका र जिल्लाको नाम रौशन बनाउने विश्वास व्यक्त गरेका छन् ।
आगामी खेल यात्रामा गुप्तालाई निरन्तर सफलता मिलोस् भन्ने कामना सहित उनको उत्कृष्ट प्रदर्शनको अपेक्षा पालिकावासीले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।