प्रतिबन्धित गाँजा सहित मण्डल प्रहरी नियन्त्रणमा

0 Shares
सर्लाही, १ पुस । सर्लाहीको पर्सा गाउँपालिका–१ स्थित एकजनाको घरबाट प्रहरीले एक पोका लागुऔषध गाँजा सहित घरमुलीलाई नियन्त्रणमा लिएर कारवाही सुरु गरेका छन् ।
पर्सा गाउँपालिका–१ स्थित रामसिरिठ मण्डलको घरमा लागुऔषध गाँजा रहेको प्राप्त सूचनाका अधारमा इलाका प्रहरी कार्यालय सग्राम्पुरबाट खटिएका प्रहरीले उक्त घरमा छापा मारेर खाना पकाउने भान्छा कोठामा लुकाई राखेको अवस्थामा एक पोका गाँजा बरामद गरेका हुन् ।
बरामद भएका पोकामा १ किलो ८ सय ग्राम गाँजा सहित ५७ बर्षीय घरमुली मण्डललाई नियन्त्रणमा लिएर लागुऔषध बेचविखन कसुर अन्तर्गत मुद्दा चलाएर जिल्ला अदालत मलंगवाबाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।