युनिक इन्जिनियरिङ कन्सल्टेन्सी २०औ वर्षमा प्रवेशः राष्ट्र निर्माणमा अटल योगदान

0 Shares
रौतहट, २ पुस । १९ वर्षको गौरवमय यात्रा पूरा गर्दै २० औं वर्षमा प्रवेश गरेका युनिक इन्जिनियरिङले नेपालका मेगा परियोजनाहरूमा आफनो अमूल्य छाप छोड्न सफल भएका छन् ।
नेपाली इन्जिनियरहरूको सपनाबाट सन् २००६ मा स्थापित भएका  युनिक इन्जिनियरिङ कन्सल्टेन्सी प्रा.लि. ले इन्जिनियरिङ परामर्श क्षेत्रमा १९ वर्षको यात्रा सफलता पूर्वक पूरा गरी आज २० औं वर्षमा प्रवेश गरेका हुन् ।
गुणस्तरिय, इमान्दारी र टिमवर्कको बलियो आधारमा उभिएको युनिक कम्पनीले नेपालका ठूला तथा चुनौतीपूर्ण पूर्वाधार परियोजनाहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेको छ–काठमाडौँ–तराई फास्ट ट्र्याक देखि हुलाकी राजमार्ग सम्मको उत्कृष्ट परियोजनाहरुमा काम गरिसकेको बताइएको छ ।
नेपालका मेगा परियोजनामा युनिकको उत्कृष्ट योगदानः
काठमाडौँ–तराई फास्ट ट्र्याक (५४ किमि)ः विस्तृत इन्जिनियरिङ सर्भे ।
जोमसोम–कोरला (चीन सीमा) सडक (५६.९ किमि)ः विस्तृत सर्भे तथा डिजाइन ।
हुलाकी राजमार्ग (१२० किमि)ः विस्तृत सर्भे तथा डिजाइन ।
मिड हिल हाइवे (१५० किमि)ः विस्तृत सर्भे तथा डिजाइन ।
कालीगण्डकी करिडोर (५१ किमि)ः विस्तृत सर्भे तथा डिजाइन ।
युनिकका सेवा क्षेत्रहरूः
इन्जिनियरिङ परामर्श
सडक, पुल तथा भवन डिजाइन
सर्भे तथा सुपरभिजन
माटो तथा सामग्री परीक्षण ल्याब
निर्माण व्यवस्थापन
युनिकले नयाँ पुस्ताका इन्जिनियरहरूलाई रोजगारी र तालिम दिएर सक्षम जनशक्ति उत्पादनमा पनि योगदान पु¥याउँदै आएको छ ।
२०औं वार्षिकोत्सवको शुभकामना
विशेष अवसरमा युनिक इन्जिनियरिङले आफ्ना सरोकारवाला, सहकार्यकर्ता, कर्मचारी र शुभेच्छुकहरू प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा राष्ट्र निर्माणमा अझ सशक्त योगदान दिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।