मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव पुस ४ गते विश्वासको मत लिने

0 Shares
रौतहट, २ पुस । मधेश प्रदेशका मुख्यमन्त्री माननीय कृष्णप्रसाद यादवले यही पुस ४ गते शुक्रबार दिउँसो ४ बजे प्रदेशसभामा विश्वासको मत लिने छ ।
मुख्यमन्त्री यादवले विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाउन प्रदेशसभा सचिवालयलाई आग्रह गरिसकेको हो ।
नेपाली कांग्रेसका नेता यादव गत मंसिर १९ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सात दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मंसिर २१ गते शपथग्रहण गरेका उनले संविधान अनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
राजनीतिक उथलपुथल पछि नयाँ सरकार
यसअघि सर्वोच्च अदालतको फैसलापछि पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन नसकेपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्दा कांग्रेस नेतृत्वको सात दलीय गठबन्धनले बहुमतको आधारमा कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाएको थियो । मधेश प्रदेशसभामा कुल १०४ सांसद छन् र गठबन्धनसँग स्पष्ट बहुमत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।