श्रीलंकामा हुने डिसेविलिटी क्रिकेट एसिया कपमा नेपालबाट छनौट भएका पंकजकुमार गुप्तालाई क्रिकेट किट उपहार

0 Shares
रौतहट, ३ पुस । भारतको राँचीमा उत्कृष्ट प्रदर्शन गरेर दुर्गा भगावती रौतहटको नाम नेपाल बाहिर चिनाउन सफल भएका पंकजकुमार गुप्तालाई क्रिकेट किट उपहार दिएर उनको हौसला प्रदान गरिएका छन् ।
श्रीलंकामा हुने डिसेविलिटी क्रिकेट एसिया कपमा नेपालको तर्फबाट विकट किपर एवं व्याट्सम्यानको रुपमा छनौटमा पर्न सफल भएका दुर्गा भगवती गाउँपालिका १ गंगापिपराका युवक गुप्तालाई भारतमा रहेको सिए श्रीराम राउतले खेलप्रति माया एवं समर्थन गर्दै एक थान क्रिकेट किट सेट प्रदान गरेर उनको हौसला बनाएका हुन् ।
दुर्गा भगवती–१ निवासी हाल भारतमा कार्यरत सिए राउतले राँचीमा सम्पन्न डिसेविलिटी क्रिकेट म्याचमा गुप्ताको प्रदर्शन अब्बल रहेपछि उनको चौतर्फी रुपमा प्रशंसा भईरहदा उनलेपनि गुप्तालाई क्रिकेट खेलमा अब्बल बन्नमा मद्दत पुगोस भनेर क्रिकेट किट प्रदान गरिएको बताइएको छ ।
यस अघि दुर्गा भगवती गाउँपालिका ३ का वडाध्यक्ष डिके झाले पनि १५ हजार नगद पुरस्कार दिने घोषणा गरिसकेका छन् ।
समाजमा अपाङ व्यक्तिलाई हेला गर्ने वा हेर्ने दृष्टिकोर्णमा निकै भिन्नता रहेपनि युवा गुप्ता अपाङ भएपनि सपाङ झै आफूलाई प्रस्तुत गरेर सामाजमा विभिन्न खाले रुची राख्नुका साथै क्रिकेट खेलमा निरन्तर रुपमा लागेको हेर्दा उनी अन्ततः नेपालको तर्फबाट खेल्ने मौका पाएर दुर्गा भगवती सहित आफनो पहिचान बनाउन सफल गुप्ताको अगामी दिन अझ फलदायी एवं राम्रो भविष्य बनोस भनेर तराई टपले कामना गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।