बालचनपुरमा ट्रेक्टर मोटरसाइकल जुध्दा बाइक चालकको मृत्यु अर्का गम्भीर, फरार ट्रेक्टर चालक प्रहरी नियन्त्रणमा

0 Shares
रौतहट, ६ पुस । गौर चन्द्रपुर सडकखण्डको बालचनपुरमा शनिवार राति ट्रेक्टर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अर्को व्यक्ति गम्भीर घाइते भएका छन् ।
चन्द्रपुर नगरपालिका–१० स्थित गौर चन्द्रपुर सडकखण्डको उक्त स्थानमा गरुडाबाट बालचनपुर तर्फ जाँदै गरेका प्रदेश २–०३–०१३ प ३०६२  नम्बरको मोटरसाइकल र ना.३ त. ६४४३ ट्रेक्टर गए राति साढे ७ बजेको समयमा एकआपसमा ठोक्किदा मोटरसाइकल चालक रौतहट गढिमाई नगरपालिका–४ सुन्दरपुरका ५० वर्षीय प्रमोद साह कानुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएका हुन् ।
मोटरसाइकलमा पछाडि सवार ६५ वर्षीय जोगिन्द्र हजारा पासवानको टाउकोमा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी निरीक्षक दिनेश थापाले प्राथमिक उपचार पश्चात वीरगन्ज रिफर गरिएको उनले बताए ।
दुर्घटना पश्चात फरार रहेका ट्रेक्टर चालकलाई व्यापक खोजी कार्य गरेपछि बल्ल आज प्रहरीले चन्द्रपुर नपा १० का भुटन भन्ने ओमप्रकाश बैठालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।