सर्लाहीको चुरे क्षेत्रमा ३५ बिघाभन्दा बढी अवैध गाँजा खेती फडानी गरी नष्ट

0 Shares
सर्लाही, ७ पुस । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सर्लाहीको लालबन्दी नगरपालिकाको चुरे क्षेत्रको विभिन्न स्थानमा करिव ३५ विगहा जग्गामा लगाइएको गाँजा खेतीलाई फडानी गरी नष्ट गरिएका छन् ।
लालबन्दी नगरपालिका–१४ स्थित प्रताटोल, हात्तिसुढेमा १५ विगहा ९ कत्था तथा मत्स्य दोभान शिर सहितका चुरे क्षेत्रका विभिन्न स्थानमा लगाइएको ठूलो परिमाणमा गाँजा खेतीलाई फडानी गरेर नष्ट गरिएका हुन् ।
दोभान शिर लगायत चुरे क्षेत्रका विभिन्न स्थानमा लगाइएको ठूलो परिमाणको लगाइएको गाँजा खेतीलाई फडानी गर्न ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले आईतवार अवेर साँझ सम्म ३५ बिगहा क्षेत्रफलमा लगाइएको १ लाख ८० हजार भन्दा बढी गाँजाका बोटहरू फडानी गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
लागूऔषध नियन्त्रण गर्ने अभियान अन्तर्गत अवैध खेतीलाई नियन्त्रण गर्न सर्लाहीको सुरक्षाकर्मीहरु प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले बताए । सर्लाहीको चुरे क्षेत्रमा यस्ता अवैध खेती पटक पटक फेला परिरहेको हुँदा उक्त अबैध खेतीलाई अहिले सम्म ७० विगहा भन्दा बढि नष्ट गरिसकेको तथा उक्त कार्य निरन्तर रुपमा जारी रहने बताए ।
अबैध लागुऔषध गाँजा फडानीको घटनाले स्थानीय स्तरमा लागूऔषध उत्पादन र तस्करी नियन्त्रणमा सुरक्षा निकायको सक्रियता बढको तथा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको डिएसपी राईले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।