सुदामा ब्यारेज नजिकै रामनगर गाउँपालिकाको कार्यालय सहयोगी यादव मृत अवस्थामा फेला

0 Shares
सर्लाही, १० पुस । सर्लाहीको रामनगर–बलरा सडक खण्डमा अवस्थित सुदामा ब्यारेज नजिक बाईक दुर्घटनामा परेर एक युवकको मृत्यु भएका छन् ।
रामनगर गाउँपालिका १ खैरवा घर भएका ४० बर्षीय संजय यादवलाई विहिवार विहान स्थानीयहरु मधेश प्रदेश–०३–०२९प ३७४४ नम्वरको मोटरसाइकलमा चेपीएर मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
घटनास्थलको प्रकृति हेर्दा राति नै दुर्घटना भई चेपिएर उनको मृत्यु भएको अशंका प्रारम्भीक रुपमा प्रहरीले गरेको बुझिएको छ ।
खैरवा बजार देखि बलरा तर्फ जाने सडक खण्डमा पर्ने मनुमारा नदीमा सुदामामा बनाइएको ब्यारेज वारी नै दुर्घटना भएको अवस्थामा आज विहान फेला परेको खवर हामीलाई प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी सरोज राईले बताए ।
रामनगर गाउँपालिकाको कार्यालय सहयोग समेत रहेका यादवको मृत्यु सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।