सबा ४ किलो गाँजा सहित रामपृत साह पक्राउ

0 Shares
सर्लाही, १० पुस । घरमा लुकाएर प्रतिबन्धित लागुऔषध गाँजा विक्रीवितरण गरिरहेको अवस्थामा सर्लाही प्रहरीले सबा ४ किलोग्राम गाँजा सहित एक जनालाई पक्राउ गरेका छन् ।
ब्रम्हपुरी गाउँपालिका–२ ब्रम्हपुर चोक स्थित सीतासरन साहको घरमा डेरा गरी बस्ने ४० बर्षीय रामपृत साहले प्रतिबन्धित गाँजा विक्री वितरण गर्दै गरेको प्राप्त सूचनाको आधारमा उक्त कोठामा खानतलासी गर्दा ४ किलो २ सय ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका हुन् ।
प्रहरीले गाँजा सहित नियन्त्रणमा लिएका साहलाई लागुऔषध कसुर मुद्दामा सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।