गाईको मासु सहित सर्लाहीको सग्राम्पुरबाट ६० बर्षीया महिला सहित दुई पक्राउ

0 Shares
सर्लाही, १२ पुुस । सीमापारी भारतीय क्षेत्रबाट गाईको मासु लिएर नेपाल प्रवेश गरेका दुई जनालाई स्थानीय बासिन्दाहरुले समातेर नेपाल प्रहरीको जिम्मा लगाएका छन् ।
शनिवार दिउसो सर्लाहीको सग्राम्पुर नाका भएर प्रवेश गरेका प्र–२–०४–००१प नम्वरको मोटरसाइकलमा सवार महोत्तरी जिल्ला गौशाला नगरपालिका–७ घर भएका ६० बर्षीया शोम्रा खातुन र सोही स्थानका १९ बर्षीय समी अन्सारीलाई गाईको मासु सहित नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएका हुन् ।
धेरै दिन देखि उक्त बाटो भएर गाईको मासु लिएर आउने गरेको जानकारी स्थानीयले पाएपछि आफै चेकजाँच गर्दा झोलामा गाईको मासु भेटिएपछि दुबै जनालाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि प्रहरीको जम्मा लगाए । स्थानीय प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार दुबै जनाले गाईको मासु रहेको कबोल गरेपछि प्रहरीलाई बुझाएको हो ।
सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दिनभरी तस्करी गराएर पैसा संकलन गर्नमा व्यस्त रहेको हुँदा उनीहरु जस्तो खाले काम गराएर मात्रै पैसाको पछि रहदा स्थानीयहरु त्यस्ता हिन्दुविरोध गतिविधि गर्नेहरु माथि निगरानी राखेको हुँदा आज सफलता पाएको स्थानीय बासिन्दाहरुले तराई टपलाई भिडियो र तस्वीर उपलब्ध गराए ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राई संग कुरा गर्दा सुरुमा केही नियन्त्रणमा लिएको सम्बन्धमा बोल्न चोहनन् । गाईको मासु समातिएको प्रश्न गर्दा बल्ल डिएसपी दुई किलो जति मासु सहित दुई जना नियन्त्रणमा लिएको बताए । नियन्त्रणमा लिएका उक्त मासुको परिक्षण भएपछि मात्रै केही जानकारी दिनसक्ने स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।