माइती नेपालद्वारा वीरगञ्ज स्थित सीमानाकाबाट यस बर्ष १६३ जना महिला तथा किशोरीको उद्धार

0 Shares
माईती नेपाल सुरक्षा विटको तस्वीर एआई प्रविधिबाट
वीरगञ्ज, १३ पुस । नेपाल भारत सीमानाकाको वीगरञ्ज स्थित माइती नेपालले एक बर्षमा जोखिमपूर्ण अवस्थामा रहेका १६३ जना महिला तथा किशोरीको उद्धार गरेको छ ।
माइती नेपालले वीरगञ्ज स्थित सीमा क्षेत्रमा निरन्तर निगरानी गर्दै मानव बेचबिखनको जोखिममा परेकाहरू १६३ जनालाई सुरक्षित रुपमा उद्धार गरेको हो ।
माइती नेपाल वीरगञ्जका पर्यवेक्षक गोमाकुमारी पौडेलले उद्धार गरिएकाहरु मध्ये १३० जनालाई संस्थाको संरक्षणगृहमा राखिएको छ भने ३३ जनालाई नेपाल प्रहरी मार्फत अभिभावकको जिम्मा लगाइएको बताए ।
उद्धार गरिएकाहरु मध्ये ४० जना १८ वर्ष मुनिका किशोरी छन् भने १२३ जना १९ वर्ष माथिका महिलाहरु रहेको उनले बताइन् ।
सन् २०२४ मा १३५ जना र सन् २०२३ मा १९२ जनाको उद्धार गरेको उक्त संस्थाले जनाए । यस वर्ष करिब २०,२३१ सवारीसाधनको जाँच गरेको र २२,५०० जनालाई मानव बेचबिखन विरुद्ध जनचेतना मूलक कार्यक्रम गरेर जागृत बनाइएको छ ।
यस संस्थाको प्रयासले नेपाल–भारत सीमा क्षेत्रमा मानव बेचबिखनको जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको पर्यवेक्षक पौडेलले भनिन ।
माइती नेपालको यसप्रकारको निरन्तर अभियानबाट हजारौं हजार किशोरी एवं महिलाहरूको जीवन सुरक्षित बनाइएको उक्त संस्थाले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।