बाराको सिम्रौनगढ स्थित सिमावर्ती क्षेत्रबाट १० किलो गाँजा सहित दुई जना युवक पक्राउ

0 Shares
रौतहट, १६ पुस । भारतीय सीमासँग जोडिएको बाराको सिम्रौनगढ नगरक्षेत्रबाट प्रहरीले १० किलो लागुऔषध गाँजा सहित दुई जना युवकलाई पक्राउ गरेका छन् ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढका अनुसार, नियमित चेकिंगमा रहेका प्रहरीले मंगलवार राति सबा ८ बजेको समयमा वडा नम्वर ३ ब्रह्मस्थान रामनगरबाट डाट गाउँ तर्फ जाँदै गरेको ना ५४ प ६१८६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गदर्खा बाइकमा सवार पचरौता नगरपालिका–३ रामनगर टोल निवासी ३३ वर्षीय राजकुमार कुशवाहा र २८ वर्षीय पुनदेव पटेललाई १० किलो गाँजा सहित पक्राउ गरेका हुन् ।
गाँजा, मोटरसाइकलसहित चालक कुशवाहा र पछाडि सवार पटेललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको इप्रका सिम्रौनगढका प्रहरी निरीक्षक कृष्णदेव साहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।