नागरिक समाजका अध्यक्ष जगन्नाथप्रसाद केसरीको नेतृत्वमा करदाता सेवा कार्यालय गौरमा ताला लगाइयो

0 Shares
रौतहट, १६ पुस । नेपाल सरकारको निर्णय विरुद्ध रौतहटको उद्योगी व्यवसायीहरुको पीडा मर्कालाई मनन गर्दै सर्वपक्षिय एवं सर्वदलिय पक्षद्वारा आन्दोलनको तेश्रो दिन गौर स्थित करदाता सेवा कार्यालयमा ताला लगाएर विरोध जनाएका छन् ।
नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरीको नेतृत्वमा सर्वदलिय एवं सर्वपक्षिय पक्षसंग उद्योगी व्यवसायीहरु बुधवार विहान १० बजेको समयमा करदाता सेवा कार्यालय गौरमा ताला लगाइदिएका हुन् ।
गौरमा रहेका करदाता सेवा कार्यालयलाई बाराको सिमरामा स्थानान्तरण गर्ने नेपाल सरकारको निर्णय विरुद्ध उद्योगी व्यवसायीहरुलाई यहाँका नागरिक समाज, राजनीतिक दल, निर्माण व्यवसायी संघले साथ दिएर प्रदर्शनमा सघाइरहेको छ ।
नागरिक समाजका अध्यक्ष केसरीको नेतृत्वमा संघर्षका कार्यक्रममा अघि बढाइएको रौतहट उद्योग वाणिज्य संघका महासचिव सन्तोष केसरीले जानकारी दिए । भोली अंग्रेजी नयाँ बर्ष रहेको हुँदा भोली कुनैपनि विरोधका कार्यक्रम नभएको शुक्रवार देखि विरोध कार्यक्रम जारी रहने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।