समाजिक अभियन्ता श्रीवास्तवद्वारा सिर्सियामा एक दिने निःशुल्क आँखा उपचार तथा परामर्श शिविर

0 Shares
रौतहट, १९ पुस । समाजिक अभियन्ता एवं उद्योगी व्यवसायी विजय श्रीवास्तव र अजय श्रीवास्तवको विशेष पहलमा गौर नगरपालिकाको सिर्सियामा एक दिने निःशुल्क आँखा उपचार तथा परामर्श शिविर सम्पन्न भएका छन् ।
स्व. मदनमोहन श्रीवास्तव र स्व. कृष्णा देवीको स्मृतिमा सामाजिक सेवाभावले श्रीवास्तव दाजुभाईद्वारा विगत १० बर्ष देखि गरिव, असहाय एवं लक्षित वर्गलाई निःशुल्क आँखाको उपचार एवं शल्यक्रिया गराएर मानविय सेवामा समर्पित रहदै आउने क्रममा आज सिर्सिंयामा वृहद शिविर कार्यक्रम सम्पन्न गराउन सफल भएका हुन् ।
ड्याक फाउन्डेशनको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति संघ अन्तर्गत गौर आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजना भएका उक्त शिविर ३९२ जना महिला र ३३१ जना पुरुष गरेर ७२३ जना नागरिकहरु प्रत्यक्ष रुपमा उक्त निःशुल्क शिविरबाट लाभान्वित भएको बताइएको छ ।
शिविरमा १६५ जनालाई औषधी, १५४ जनालाई चश्मा निःशुल्क वितरण गरिएको जानकारी दिदै शिविर संयोजक एवं गौर आँखा अस्पतालका कर्मचारी सत्येन्द्र पाण्डले २५७ जना विरामीको आँखामा गम्भीर मोतिविन्दी भएको हुँदा उनीहरुलाई शल्यक्रियाको लागि गौर आँखा अस्पतालमा रेफर गरिएको उनले बताए ।
गौर आँखा अस्पतालको ११ सदस्यीय प्राविधिक टोली परिचालित थिए । अशोक पासवान, अमित दास, दिनेश घिमिरे, जितेन्द्र साह, राम अयोध्या यादव, परधुमान यादवलगायत सहभागी रहेको पाण्डेले भने ।
शिविरका कार्यक्रमका संयोजक पाण्डेले रेफर गरिएका बिरामीहरूलाई आइतबार देखि शुक्रबार सम्म शल्यक्रिया गरिने तथा समाजसेवी श्रीवास्तवद्वय उपचार अवधिभर खाना, चिया–नास्ता तथा आवश्यक व्यवस्थापनको व्यवस्था गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।