महुलियामा भएको शिविरमा ७ वर्षीया बालिका सहित १३८ जनालाई मोतिबिन्दुको शल्यक्रिया गर्ने अवसर

0 Shares
रौतहट, २३ पुस । रौतहटको इशनाथ नगरपालिकामा बुधवार आयोजित निःशुलक आँखा उपचार तथा परामर्श शिविरमा एक ७ बर्षीया बालिका सहित १३८ जना महिला र पुरुषको आँखामा लागेको मोतिबिन्दुको शल्यक्रियाको अवसर प्राप्त भएका छन् ।
रूइत फाउण्डेशनको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पताल पुरेनवाको आयोजनामा र ईशनाथ नगरपालिकाको समन्वयमा इशनाथ नगरपालिका–४ महुलिया स्थित जनता प्राथमिक विद्यालयमा आज आयोजित एक दिने निःशुल्क आँखा उपचार परामर्श शिविरमा चेकजाँच गरिएर एक ७ बर्षीया बालिका सहित १३८ जनाको आँखामा देखिएको मातिबिन्दु रोगको शल्यक्रिया गर्ने अवसर प्राप्त भएका हुन् ।
शिविरमा ७ वर्षीया बालिका सहित कुल १३८ जना बिरामी मोतियाबिन्दुको शल्यक्रिया (अपरेशन) का लागि छनौट भएको जानकारी दिदै शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले यस शिविरबाट ग्रामीण क्षेत्रमा आर्थिक रूपले विपन्न बिरामीलाई ठूलो राहत महसुस गरिएको उनले भने ।
निःशुल्क शिविरमा २२० महिला, २०४ पुरुष गरी ४२४ जनाको आँखाको परिक्षण गर्दा १३८ जनामा मोति बिन्दु रोग पहिचान भएको जसमध्ये एक जना ७ बर्षीय बालिका रहेको संयोजक पाण्डेले भने ।
शिविरमा आएका १२६ जनालाई निःशुल्क चस्मा र १६८ जनालाई औषधी वितरण गरिएको जानकारी दिदै पाण्डेले शिविरमा नेत्र अधिकृत शिवकुमार यादव, अफ्ताब आलम, अर्चना सिंह लगायत ९ जनाको प्राविधिक टोलीले सेवा प्रदान गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।