सीमलतालमा पहिरोले डेढ बर्ष अघि बगाएका बसको भग्नावेश बालुवामा पुरिएको अवस्थामा फेला

0 Shares
रौतहट, २७ पुस । विगत डेढ बर्ष अघि चितवनको भरतपुर नगरपालिका–२९ सीमलताल स्थित भिषण पहिरोले दुई वटा यात्रुबाहकलाई बसलाई बगाएका थिए ।
नारायणगढ–मुग्लीन सडक खण्डमा पर्ने उक्त स्थानमा दुई वस बगाएर त्रिशुली नदीमा खस्दा ६५ यात्रुहरु मध्ये ३ जना यात्रु मात्रै बाँच्न सफल भएको थियो ।
जसमध्ये २० जनाको शव विभिन्न स्थानहरुबाट भेटिएपनि ३९ देखि ४२ जना (फरक फरक रिपोर्ट अनुसार) अझै वेपत्ता रहेका छन् ।
सोही वेपत्ता एक बसको भग्नावेश बालुवामा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । त्रिशुली नदीको किनार क्षेत्रमा बालुवामा पुरिएको अवस्थामा फेला परेको खवर पाउना साथ प्रहरी टोली उक्त स्थानमा पुगेर अनुसन्धान कार्य सुरु गरेका छन् ।
डेढबर्ष अघि बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस वीरगन्जबाट काठमाडौं जाँदै गरेको, सात भारतीय नागरिकसहित करिब २४–२७ यात्रु थिए । अर्को बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस काठमाडौंबाट गौरतर्फ आउदै गरेको बसमा करिब ३० यात्रुहरु थियो ।
घटनाको डेढ वर्षपछि ती मध्ये एउटा बस त्रिशूली नदीको किनार  तल बालुवामा पुरिएको फेला परेको छ । खोजले लामो समयदेखि पीडित परिवारलाई केही आशा जगाएको छ, तर बाँकी यात्रु र अर्को बसको अवस्था अझै अज्ञात छ ।
पहिरोको कारण कमजोर भूगोल, वर्षातको बढी बहाव र सडकमा पर्याप्त टेवा पर्खाल नहुनु मुख्य देखिएको विभिन्न प्रतिवेदनहरूले उल्लेख गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।