भारतीय महावाणिज्यदूतावास वीरगञ्जमा विश्व हिंदी दिवस–२०२६ भव्यताका साथ मनाइयो

0 Shares
रौतहट, २७ पुस । भारतीय महावाणिज्यदूतावास वीरगञ्जद्वारा विश्व हिंदी दिवस–२०२६ भव्यवता एवं हर्षोल्लासका साथ विविध कार्य गरिएर मनाएका छन् ।
वीरगञ्ज स्थित भारतीय महावाणिज्यदूतावासद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तीमा, विश्व हिंदी दिवसको सुखद अवसरमा विभिन्न विद्यालयको छात्रछात्राहरु भाषण र कविता प्रतियोगिताको आयोजना तथा शारदा कला केन्द्र रक्सौलद्वारा मन्त्रमुग्ध एवं आकर्षित साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएर मनाइएका हुन् ।
प्रत्येक ११ जनवरीमा मनाईने विश्व हिंदी दिवसमा हिंदी भाषा र संस्कृतिको वैश्विक स्तरमा बढावा दिनका लागि भारत सरकार प्रतिबद्ध रहेर आजको दिनलाई हर्षोल्लस एवं भव्यताका साथ मनाइने गरेको सोही क्रममा यहाँ मनाइएको महावाणिज्यदूत देवी सहाय मीनाले धारणा राखे ।
हिंदी भाषालाई विश्वको मानचित्रमा राखेर यसको व्यापकतालाई अघि बढाई भारत र नेपाल बीचको साँस्कृतिक सम्बन्धलाई सुमधुर बनाउने सम्बन्धी प्रकाश पार्दै महावाणिज्यदूत मीनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व हिंदी दिवसको सुखद उपलक्ष्यमा जारी गर्नुभएको सन्देशलाई पढेर सुनाए ।
विभिन्न विद्यालयहरुमा भएको भारत–नेपालको बीच सदियौं पुरानो धार्मिक, सामाजिक तथा साँस्कृतिक सम्बन्ध सम्बन्धी विषयमा आयोजित भाषण र कविता वाचनमा गरेका छात्रछात्राहरुलाई महावाणिज्यदूत मीनाले पुरस्कार वितरण गरेको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
वीरगञ्ज नगर क्षेत्रमा हिंदी भाषा र संस्कृतिलाई बढावा दिएर प्रोत्साहित गर्न महावाणिज्यदूतावासले हरेक किसिमको साँस्कृतिक कार्यक्रम आयोजना गर्ने जनाइएको छ । कार्यक्रमा विभिन्न क्षेत्रका अतिथिहरुको साथै शिक्षा प्रेमी संघसंस्थाहरु, उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरु, नेपाल भारत मैत्री संघ तथा हिंदी भाषा प्रति आस्थावानहरुको उपस्थित रहेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।