सिन्धुलीमा ५७ हजार अमेरिकी डलर सहित नेवार पक्राउ

0 Shares
रौतहट, ३० पुस । हजारौं अमेरिकी डलर सहित सिन्धुलीमा एक जनालाई सुरक्षाकर्मीले पक्राउ गर्न सफल भएका छन् ।
बा.१६ च. ८०४८ नम्वरको टाटा सुमोमा सबार व्यक्ति काठमाडौंबाट इलाम तर्फ गइरहेको अवस्थामा सिन्धुलीको खुर्कोट स्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरीको संयुक्त चेकजाँचको क्रममा युवराज नेवारले बोकेको झोलाबाट ५७ हजार अमेरिकी डलर (८२ लाख नेपाली) रुपैया सहित उनलाई पक्राउ गरिएका हुन् ।
संयुक्त चेकजाँचको क्रममा नेवारसँग रहेको कालो झोलामा ५७ हजार अमेरिकी डलर (१०० को नोट ५७० वटा) र नेपाली १२ हजार फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले बताए ।
प्रहरीले टाटा सुमोको चालक विक्रम लिम्बुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको बताइएको छ ।
सिन्धुलीको घ्याङलेक–२ बस्तीपुर, हायुटारमा रहेको नेपाल एसबीआई बैंकमा मंगलबार राति लुटपाट भएपछि प्रहरीले राजमार्गमा कडाइ गरेर गहन चेकजाँच गरिरहेकै क्रममा अमेरिकी डलरसहित युवराज पक्राउ पर्नु शंका उब्जाएपछि निजलाई प्रहरी हिरासतमा राखेर गहन सोधपुछ जारी रहेको सिन्धुली प्रहरीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।