नेपाली कांग्रेसद्वारा एकताको अपिलः पार्टीलाई नयाँ उचाइमा पुर्याउन देशभरका नेता–कार्यकर्तालाई आग्रह

0 Shares
रौतहट, ३ माघ । नेपाली कांग्रेसले पार्टी भित्रका एकता र सद्भाव कायम राख्न तथा संगठनलाई नयाँ उचाइमा पुर्याउन देशभरका नेता तथा कार्यकर्तालाई अपिल गर्ने निर्णय गरेको छ ।
शनिबार काठमाडौंमा बसेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले पार्टी भित्रको एकता, आपसी सद्भाव र सहकार्यबाटै निर्वाचन लगायतका चुनौतीहरूलाई सामना गर्न सकिने निष्कर्ष निकाल्दै एकताबद्ध भएर अघि बढ्न आह्वान गरेको हो ।
पार्टीका प्रवक्ता देवराज चालिसेले बैठकको निर्णय सार्वजनिक गर्दै यसबारे जानकारी दिए ।
बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई पु्र्याएको योगदान र दिएको नेतृत्वको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय समेत गरिएको उनले बताए । साथै, आगामी दिनमा पनि निवर्तमान सभापति देउवा सहित अग्रज नेताहरूको अभिभावकत्व पार्टीमा निरन्तर रहने विश्वास बैठकले व्यक्त गरेको प्रवक्ता चालिसेले बताए ।
प्रवक्ता चालिसेले अब पार्टी सम्पूर्ण रूपमा निर्वाचन केन्द्रित गतिविधिमा केन्द्रित हुने स्पष्ट पार्दै उम्मेदवार चयन तथा टिकट वितरणको प्रक्रिया संसदीय बोर्ड मार्फत अघि बढाइने जानकारी दिए । पार्टीले विधान र संविधान अनुसार आधिकारिकता प्राप्त गरिसकेकाले यस विषयमा भिन्न मत राख्न आवश्यक नरहेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।