कछुअवा पुलबाट मोटरसाइकल तल खस्यो, एक जनाको घटनास्थलमै मृत्यु, आर्को गम्भीर घाइते

0 Shares
रौतहट, ३ माघ । दुर्गा भगवती गाउँपालिका स्थित कछुअवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएका छन् ।
गौर गंगापिपरा सडक खण्ड अन्तर्गत पर्ने दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ र ५ को बीचमा पर्ने कछुअवा पुलबाट बिआर ३० एई ५१३८ नम्बरको मोटरसाइकल शनिवार साँझ करिव साढे ५ बजेको समयमा दुर्घटना भई पुलबाट तल खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयहरुले बताएका हुन् ।
पुलको पूर्व तर्फ दुई जना खसेको देखेपछि स्थानीयहरु इलाका प्रहरी कार्यालय गंगापिपरालाई खवर गरेका थिए । प्रहरीले दुबै जनालाई उपचारको लागि पिपरा स्थित बागमती सेन्ट्रल डाइगनोष्टिक सेन्टरमा लगे । थप उपचारको लागि प्रादेशिक अस्पताल गौर तर्फ एम्बुलेन्सबाट लगिएको छ । प्रहरीले दुबैको उपचार गर्न गौर पठाइएको भनिएपनि एक जनाको घटनास्थलमै मृत्यु भईसकेको छ ।
दुबै जनाको पहिचान खुलेका छैनन् । उनीहरु सीमापारी भारतको हुनसक्ने आशंका गरिएको छ । उनीहरुले बोकेको मोवाइलमा भारतीय सिम भएको र मोबाइल लक रहेको हुँदा अहिले सम्म ठेगाना पत्ता लाग्न सकेको छैनन् । दुबै जना ३० बर्ष माथिको रहेको जस्तो देखिन्छ । प्रहरीले आवश्यक अनुसन्धान कार्य सुरु गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।