प्रमुख राजनीतिक दलहरु, स्वतन्त्र गरी रौतहटमा १४३ जना उम्मेदवारहरुको मनोनयन पत्र दर्ता

0 Shares
रौतहट, ७ माघ । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य पद निर्वाचनमा रौतहटको चार वटै क्षेत्रमा प्रमुख राजनीतिक दल सहित १४३ जना उम्मेदवारहरुद्वारा मनोनयन पत्र दर्ता गराइएको छ ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार, हिजो मनोनयन पत्र दर्ता गराउनेहरुमा १३० जना पुरुष र १३ जना महिला उम्मेदवार रहेको हो । जस मध्ये निर्वाचन क्षेत्र नम्वर २ बाट कुनैपनि महिला उम्मेदवार नभएको जनाइएको छ ।
निर्वाचन क्षेत्र नम्वर १ मा ३६ जना पुरुष र ३ महिला गरी ३९ जना, क्षेत्र नम्वर २ मा २६ जना पुरुष उम्मेदवार रहेको छ भने क्षेत्र नम्वर ३ मा ३८ पुरुष र ३ जना महिला तथा निर्वाच क्षेत्र नम्वर ४ मा ३० पुरुष र ७ जना महिला गरी ३७ जना उम्मेदवाहरु मनोनयन पत्र दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले बताए ।
निर्वाचन अधिकारी दासका अनुसार, चार वटै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, आम जनता पार्टी, जनता समाजवादी पार्टी सहितका राजनीतिक दलहरु सहित स्वतन्त्र गरेर १४३ जना उम्मेदवारहरुको मनोनयन पत्र दर्ता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।