पथरा स्कुल अगाडी मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु

0 Shares

राैतहट, ९ माघ । राैतहटको राजदेवी नगरपालिकामा शुक्रबार एकआपसमा माेटरसाईकल ठाेक्किदा दुई जनाकाे मृत्युु भएको छ ।
गौर पिपरा सडकखण्ड अन्तर्गत पर्ने राजदेवी नगरपालिका–१ पत्थरा पोखरी अगाडि रहेका स्कुल नजिक दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
आज विहान ११.४० बजेको समयमा बीआर ३०ए एफ २३७० नम्बरको मोटरसाइकल चालक दुर्गाभगवती गाउँपालिका- २ निवासी अशोक महतो र प्र.०२–०३–०१८ प २३४६ नम्बरको मोटरसाइकल चालक राजदेवी नगरपालिका- २ निवासी राजेन्द्र महतोका २९ वर्षीय छोरा अर्विन्द महतोको ज्यान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।
अर्विन्द महतोको घटनास्थलमै मृत्यु भयो भने गम्भीर घाइते अशोक महतोको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको डिएसपी विष्णु प्रदिप वस्यालले जानकारी दिए ।
प्रहरी निरीक्षक विश्वनाथ यादवको कमान्डमा ट्राफिक प्रहरी सहितको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान भईरहेको जानकारी दिदै डिएसपी वस्यालले दुवै मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। दुबै माेटरसाईकल तिब्र गतिमा रहेकाे हुँदा अनियन्त्रित भएर दुर्घटना भएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।