बलरा गोट स्थित उखु खेतीमा भिषण आगलागी, करिव १५ विगहामा रहेको तयारी अवस्थाको उखु जलेर नष्ट

0 Shares
सर्लाही, १० माघ । सर्लाहीको बलरा नगरपालिका स्थित बलरा गोट स्थित उखु खेतमा आगलागि हुँदा करिव १५ विगहा जग्गामा लगाइएको उखु खेती जलेर नष्ट भएका छन् ।
बलरा नगरपालिका–४ बलरा गोट गाउँ छेउमा रहेका तयारी अवस्थामा रहेका उखु खेतीमा शुक्रवार दिउसो अचानक आगलागी हुँदा करिव १५ विगहा जग्गामा लगाइएको उखु खेती पूर्ण रुपमा जलेर नष्ट भएका हुन् ।
आगलागी हुनुको कुनै ठोस कारण खुल्न नसकेपनि स्थानीय बासिन्दाहरुको सुझबुझका कारण बरिव २०० विगहा जग्गामा तयारी अवस्थामा रहेका उखु खेतीलाई जोगाइएको स्थानीय प्रत्यक्षदर्शीले तराई टप लाई बताए ।
आगो लागेको खवर पाउना साथ उक्त जग्गाको धनीहरु संगै सिंगो गाउँले र स्थानीय प्रहरीको मद्दतबाट निकै प्रयास पछि आगलागीलाई नियन्त्रणमा लिन सफल भएपनि १५ विगहा जग्गाको उखुलाई जोगाउन नसकिएको पिडित किसानले बताए ।
मणिभुषण सिंहको १ विगहा, नविनकुमार सिंहको २ विगहा, गणेशप्रसाद सिंहको २५ कत्ठा, मनोजकुमार सिंहको १५ कत्ठा, दिपेन्द्र कुमार सिंह ९ कत्ठा, अरुणकुमार सिंहको १० कत्ठा, राजेश सिंहको ६ कत्ठा, बालमिकी सिंहको १२ कत्ठा, अभय सिंहको ४ कत्ठा, हरिन्द्र पासवानको १० कत्ठा, अनिल सिंहकोृ १२ कत्ठा बैद्यनाथ साहको ५ विगहा र शैलेन्द्र सिंहको १२ कत्ठा गरी १५ विगहा भन्दा बढि जग्गामा लगाइएको उखु खेती नष्ट भएको छ ।
वडा नम्वर ४ का संजय साहको खेतमा लगाइएको उखु कटान गरी खुटिमा आगो लगाइएको कारण त्यसैबाट सोही क्षेत्रमा रहेका उक्त तयारी बालीमा आगो लागेको प्रारम्भीक जानकारी प्राप्त भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।