भारत ७७ औं गणतन्त्र दिवस भव्यताका साथ मनाउदै, प्रधानमन्त्री मोदीद्वारा युद्ध स्मारकमा वीर सहिद प्रति माल्यार्पण

0 Shares
नयाँ दिल्ली, १२ माघ । भारत आज ७७ औं गणतन्त्र दिवस हर्षोल्लासका साथ भारतभरी विभिन्न कार्यक्रमहरु गरेर मनाइरहेका छन् ।
भारत आज सोमबार आफ्नो ७७ औं गणतन्त्र दिवसको अवसरमा दिल्लीको इण्डिया गेटमा सैन्य परेडमा मिसाइल, युद्धविमान र अपरेशन सिन्दूरमा प्रयोग गरिएका घातक हतियार प्रदर्शन गरिएका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक इण्डिया गेटमा रहेको राष्ट्रिय युद्ध स्मारकमा माल्यार्पण गरे ।
गणतन्त्र दिवसको प्रमुख अतिथिको रुपमा युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयन  उपस्थित रहे ।
राजधानी नयाँ दिल्ली गणतन्त्र दिवसको मुख्य केन्द्रविन्दु रहेकोमा सैनिकहरु कार्तव्य पथमा भएको कार्यक्रमको मुख्य विषय ‘वन्दे मातरम्’ को १५० वर्ष पूरा भएको अवसरमा झाँकीहरु प्रस्तुत गरियो ।
राष्ट्रपति द्रौपदी मुर्मुले सलामी लिएर परेड सुरु भएको केही समय पछि उनी आजको प्रमुख अतिथिको रुपमा रहेका कोस्टा र सुश्री भोन डर लेयन अंगरक्षकहरूसँगै परम्परागत बग्गीमा कार्तव्यपथमा आइपुगेको बताइएको छ ।
प्रधानमन्त्री मोदी, रक्षामन्त्री राजनाथ सिंह, अन्य धेरै केन्द्रीय मन्त्रीहरू, देशका उच्च सैन्य अधिकारीहरू, विदेशी कूटनीतिज्ञहरू र वरिष्ठ अधिकारीहरू उपस्थित रहेका थिए ।
प्रदर्शन गरिएका प्रमुख हतियारहरूमा ब्रह्मोस र आकाश हतियार प्रणाली, रकेट लन्चर ’सूर्यस्त्र’, मेन ब्याटल ट्याङ्क अर्जुन र स्वदेशमा निर्मित सैन्य प्लेटफर्महरू र हार्डवेयरहरू समावेश रहेको बताइएको छ ।
‘विविधतामा एकता’ भन्ने नाराका साथ झण्डै १०० कलाकारहरुले परेडमा सहभागी थिए जसमा राष्ट्रको एकता र समृद्ध सांस्कृतिक विविधता झल्काउने वाद्यवादनको बृहत् प्रस्तुति गरिएको थियो । गणतन्त्र दिवस परेडमा व्७प् को शिल्प, संगीत सांस्कृतिक समृद्धि प्रदर्शन गर्दछ
नयाँ दिल्लीमा ७७औँ गणतन्त्र दिवसको परेडमा कार्तव्य पथमा जम्मू र कश्मीरका कलाकृति र संस्कृति जीवन्त भयो।
श्रोतः द हिन्दु

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।