पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा कार दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते

0 Shares
सर्लाही, २१ माघ । सर्लाहीको बाँके जंगलमा बुधवार विहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
ईश्वरपुर नगरपालिका–१२ अन्तर्गत पूर्व–पश्चिम राजमार्गको बाँके जंगलको तेस्रो लचका स्थानमा आज वहान २ बजेर २० मिनेटमा कार दुर्घटना भएका हुन् ।
काकडभिटाबाट बुटवलतर्फ जाँदै गरेको लु ३ च ५४७२ नम्बरको कार आफैं अनियन्त्रित भई दुर्घटनामा भए । दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी चौकी फुलजोरबाट प्रहरी सहायक निरीक्षक जयकर्ण यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरीक कार्यालय सर्लाहीले जनाएको छ ।
रुपन्देहीको बटबल उपमहानगरपालिका–१ निवासी कारमा सवार ४८ वर्षीय बृजकिशोर बर्मा, २७ वर्षीय शुभम जयसवाल, ५२ वर्षीय संजय जयसवाल र कार चालक २३ बर्षीय साहिल बर्मा घाइते हुँदा प्रहरीले उद्धार गरेर उपचारका लागि बर्दिबासस्थित शुभस्वस्तिक अस्पताल पठाइएको सर्लाही प्रहरीका सुचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।
डिएसपी राइका अनुसार गम्भीर घाइते साहिलको उपचारको क्रममा विहान ४.१० मिनेटमा मृत्यु भएको छ । अन्य तिन जना घाइतेको सोही अस्पतालमा उपचार भईरहेको तथा उनीहरुको अवस्था खतरामुक्त रहेको उनले भने ।
दुर्घटनाग्रस्त कार घटनास्थलमै रहेको र इप्रका वर्दिवास स्थित कार्यालयमा ल्याउने प्रयास जारी रहेको डिएसपी राईले जानकारी दिदै अत्याधिक गतिमा गुडिरहेको कार आफै अनियन्त्रित भई दुर्घटना भएको छ । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।