रौतहटको मठिया गाउँमा रास्वपा उम्मेदवारको स्टीकर टाँसिएका कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, चालक फरार

0 Shares
रौतहट, २२ माघ । रौतहटको ईशनाथ नगरपालिका–४ मठिया टोलस्थित मस्जिद नजिकै रास्वपा उम्मेदवारको अनुहार सहितका स्टीकर टाँसिएका कारको ठक्करबाट एक ४ वर्षीया बालिकाको मृत्यु भएको छ ।
विहिवार दिउसो २ः३० बजेको समयमा बा.१५ च. ४२४४ नम्बरको कारले घर नजिकै खेलिरहेकी मोहमद सगिरकी ४ बर्षीया छोरी अल्फा खातुनलाई ठक्कर दिदा उक्त घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी बालिकालाई कार चालकले सोही कारमा उपचारका लागि सिटी अस्पताल गौर पुर्याए । तर उपचारका क्रममा बालिकालाई अस्पतालमै छाडेर कार चालक फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घाइते बालिकालाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौरमा पुर्याउदा २ः४५ बजे बालिकाको मृत्यु भएको अस्पताल स्रोतलाई उढृत गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले जानकारी दिए । मृतक बालिकाको शव हाल प्रादेशिक अस्पताल गौरमै राखिएको छ ।
प्रहरीले दुर्घटनामा प्रयोग भएको कारलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेको छ तथा फरार चालकको खोजतलास भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको डिएसपी वस्यालले बताए ।
गाडीमा झण्डा थिएन । स्टीकर टाँसिएको तस्वीर भाइरल बनेपछि हतारहतारमा स्टीकर उप्काइएको स्थानीय प्रत्यक्षदर्शीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।