ठक्कर दिएर फरार भएका रास्वपा उम्मेदवारको कार चालकलाई प्रहरीले पक्राउ गर्न सफल

0 Shares
रौतहट, २२ माघ । रौतहटको इशनाथ नगरपालिकाको मठियामा बालिकालाई ठक्क्कर दिएर फरार रहेका चालकलाई प्रहरीले पक्राउ गर्न सफल भएका छन् ।
निर्वाचन क्षेत्र नम्वर २ मा पर्ने इशनाथ नगरपालिका–४ मठिया गाउँ स्थित मस्जिद नजिकै आज दिउसो २.३० बजेको समयमा बा.१५ च. ४२४४ कारले ठक्कर दिदा महमद सगिरको ४ बर्षिया छोरी अल्फा खातुन गम्भीर घाइते भइन ।
गम्भीर घाइते अल्फालाई स्थानीय बासिन्दाहरु सोही कारमा राखेर गौरको घण्टाघर स्थित रोडमा रहेका सिटी अस्पतालमा राखेर कार चालक फरार भएका थिए । फरार चालकको खोजतलास गर्दै जाँदा परोहा नगरपालिका–३ तेजापाकड घर भएका २७ वर्षीय शेख मुस्ताकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले जानकारी दिए ।
प्रहरीको प्रारम्भीक अनुसन्धानको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरले घरदैलो कार्यक्रममा प्रयोग गर्दै आएको उक्त गाडी रहेको जानकारी दिदै डिएसपी वस्यालले घटनाको समयमा उम्मेदवार घरदैलोमा व्यस्त रहेको तथा कारमा चालक एक्लै रहेको बताए ।
मृतक बालिकाको शव प्रादेशिक अस्पतालमा राखिएको तथा गहन अनुसन्धान प्रहरीले जारी राखेको समेत जानकारी उनले दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।