बालेन्द्र शाहको क्रेज, सर्लाही ४ मा गगनको क्षेत्रमा बालेनको रोड शो

0 Shares
सर्लाही, २८ माघ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रति जनताहरुको क्रेज पृथक किसिमबाट बढ्दै गएका छन् ।
यसैक्रममा आज उनले नेपाली काँग्रेसका सभापति गगनकुमार थापा उम्मेदवारी दिएका सर्लाही ४ मा बालेनले रोड शो गरेका हुन् ।
प्रधानमन्त्रीका रुपमा प्रचारित बालेनले आफ्नो उमेदवारको मनोबल बढाउन तथा जन समर्थन प्राप्त गर्न देश दौडाहामा रहेका छन । सोहि क्रममा बुधबार बिहान सर्लाहीको लालबन्दीबाट नवलपुर हुँदै सदरमुकाम मलङगवा पुगेर हुलाकी मार्ग हुँदै क्षेत्र नम्बर ४ मा पुगेका थिए ।
क्षेत्र नम्बर ४ बाट डाक्टर अमरेश कुमार सिह रास्वपाका उमेदवार छन । डाक्टर सिहले बालेन प्रधानमन्त्री नभए आफुले आत्मदाह गर्ने घोषणा गरिसकेका छन ।
गगन थापा र डाक्टर सिह बिच कडा प्रतिस्पर्धा मानिएको समयमा बालेनको रोड शो बाट अर्थपूर्ण रुपमा हेरिएको छ ।
सर्लाहीको गोडैता, हिरापुर, बरहथवा, नयाँरोड, बागमती लागयतका स्थानमा हजारौ बालेन समर्थक ओइरिएका थिए । रास्वपाको झन्डा, फुलमाला हाथमा लिएर सर्वसाधारण हरु बालेनलाई हेर्न उत्सुक थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।