रौतहटमा बालेनको इन्ट्रीले राजनीति तरंगितः समर्थकको भीडभाड, ट्राफिक व्यवस्था अवरुद्ध

0 Shares
रौतहटको व्यापारिक क्षेत्र गरुडा क्षेत्रमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह जनताको अभिवादन स्वीकार गर्दै ।
रौतहट, २८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) रौतहटको चन्द्रनिगाहपुर र गरुडामा भव्य स्वागत गरिएका छन् ।
बालेनलाई समर्थन एवं हेर्न पुगेका जनताहरुको भिडभाडबाट स्थानीय राजनीतिक माहोल एकाएक तरंगित बनेका हुन् । उनको आगमन सँगै बजार क्षेत्र उत्साह र जिज्ञासाले भरिएको देखियो ।
चन्द्रनिगाहपुर र गरुडा बजार क्षेत्रमा ठूलो संख्यामा समर्थक तथा सर्वसाधारण जम्मा हुँदा केही समय ट्राफिक अवरुद्ध भएको थियो । भीड व्यवस्थापनका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो । स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू परिचालन गरी स्थिति नियन्त्रणमा राखियो ।
स्थानीयबासीहरू सडकको दयनीय अवस्था, खानेपानी अभाव, स्वास्थ्य सेवाको कमजोरी तथा बढ्दो बेरोजगारी जस्ता समस्याबारे खुलेर गुनासो राखेका थिए । “वर्षौं देखि उस्तै समस्या दोहोरिदै आएको छ,” एक स्थानीयले भनेको सुनियो ।
समर्थकहरूसँगको भेटघाटका क्रममा बालेन शाहले जनताको आवाजलाई प्राथमिकतामा राख्ने हात हल्लाएर प्रतिबद्धता जनाए ।
उनको गरुडामा भएको रोड शा ले रौतहटको राजनीतिक समीकरणमा नयाँ चर्चा र बहस सुरु गराएको छ । चुनावी माहोल तातिँदै जाँदा बालेनको सक्रियता अब कति प्रभाव पार्नेछ भन्ने चासो बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।