रौतहटको वन क्षेत्रबाट चोरी निकासी भएको सालको गोलिया, सुमो र मोटरसाइकल बेवारिसे अवस्थामा बरामद

0 Shares
रौतहट, २९ माघ । रौतहटको वन क्षेत्रबाट सुमो जिपमा अबैध रुपमा सालको गोलीया राखेर चोरी निकासी गरिरहेको बेवारिसे अवस्थामा बरामद भएको छ ।
वन क्षेत्रबाट अबैध रुपमा सालको गोलीया चोरी निकासी भईरहेको प्राप्त सूचनाका अनुसार बुधवार राति साढे ९ बजेको समयमा जंगलसहिया सव–डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोली उक्त स्थानमा जाँदा विआर १ एपी ९६१४ नम्वरको भारतीय सुमो छाडेर भागेपछि बेवारिसे अवस्थामा सालको काठ गोलीया सहित बरामद भएको हो ।
अवैध रूपमा चोरी निकासी भइरहेको अवस्थामा सालको दुई थान गोलिया काठ, भारतीय नम्बर प्लेटको एउटा सुमो गाडी र नेपाली नम्बर प्लेटको एउटा मोटरसाइकल बरामद गर्न सफल भएको डिभिजन वन कार्यालयका प्रमुख विनोद जेठाराले जानकारी दिए ।
बरामद गरिएका काठ, सुमो र मोटरसाइकल डिभिजन वन कार्यालय चन्द्रपुरमा राखेर आवश्यक अनुसन्धान कार्य सुरु गरिएको बताए ।जंगलसहिया साझेदारी वनअन्तर्गत बागमती नहर नजिक संयुक्त टोली पुग्दा सुमोमा लोड गरिएको काठ र मोटरसाइकल छाडेर तस्करीमा संलग्न व्यक्ति फरार भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।