नक्कली नोटसहित रौतहटमा दुई युवक पक्राउ

0 Shares
रौतहट, २९ माघ । रौतहट प्रहरीले नक्कली सहित दुई जना नवयुवकलाई नियन्त्रणमा लिएका छन् ।
रौतहटको वृन्दावन नगरपालिकाको विश्रामपुरमा रहेको विशाल किराना पसलमा  नक्कली नेपाली नोटले पेट्रोल किन्ने दुई जना नवयुवकलाई प्रहरीले नियन्त्रणमा लिएका हुन् । वृन्दावन नगरपालिका– २ विश्रामपुरका २२ वर्षीय दिनेश पटेल र सर्लाहीको बरहथवा नगरपालिका–१ का २० वर्षीय विवेकप्रसाद यादव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बिष्णु प्रदिप बस्यालले जानकारी दिए ।
डिएसपी बस्यालका अनुसार बुधबार दिउँसो करिब ३ बजेको समयमा  विश्रामपुर बजार स्थित उक्त किराना पसलमा पेट्रोल खरिद गर्ने क्रममा उनीहरूले नक्कली एक हजार दरका नोट दिएका थिए । पसलेलाई नोट माथि शंका लाग्दा तिनीहरुलाई समातेर प्रहरीलाई गरेको थियो ।
सूचना पाएलगत्तै प्रहरी चौकी विश्रामपुरबाट खटिएको  प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको जानकारी दिदै डिएसपी बस्यालले बिआर.३० एआर ७७५५ को मोटरसाईकलमा आएका पटेलको शरीरलाई खानतलासी गर्दा एक हजार दरका १२ थान र यादवले मोबाइल कभरमा लुकाई राखेको २ थान गरी १४ थान नक्कली नोट बरामद भएको बताए ।
बरामद नक्कली नोट र मोटरसाइकलसहित दुवै जनालाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको डिएसपी वस्यालले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।