नख्खुबाट भागेर फरार भएका कैदी खाँती पक्राउ

0 Shares
रौतहट, २९ माघ । जेन जी पुस्ताको आन्दोलनको क्रममा नख्खु कारागारबाट भागेर वेपत्ता भएका लागुऔषध मुद्दाका कैदीबन्दी रौतहटको चन्द्रपुरबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिए ।
गएराति करिव साढे ९ बजेको समयमा चन्द्रपुर नगरपालिका–४ ठाडा टोलका २७ बर्षीय सागर खाँती विकलाई विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।
लागु औषध मुद्दामा नख्खु कारागारमा कैदीबन्दीको कैद भुक्तान गरिरहेका खाँती त्यहाँबाट भागेर लुकेर बस्दै आएको अवस्थामा सशस्त्र प्रहरीको सुरक्षा बेस सन्तपुरबाट डिएसपी विश्वनाथ जिसीको कमाण्डमा खटिएका सशस्त्र प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि इलाका प्रहरी कार्यालय चन्द्रपुरको जिम्मा लगाइएको सशस्त्र प्रहरी वल नेपाल नम्वर ११ गण रौतहटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।