पूर्व राजा ज्ञानेन्द्र शाहको समर्थनमा मानवसागर ओर्लियो

0 Shares
रौतहट, १ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौंको त्रिभुवन विमान स्थालमा ओर्लिदा हजारौं हजार समर्थकहरु विमानस्थलमा उपस्थित भएर भव्य स्वागत गरेका छन् ।
त्रिभुवन विमानस्थल देखि चक्रपथ हुँदै स्वागत रयाली निर्मल निवास सम्म उच्च सुरक्षा घेरामा राखिएपछि उनको स्वागतका लागि मानवसागर झै समर्थकहरु सडकमा ओर्लिएका दृष्यबाट संकेत स्पष्ट दिएको अहिलेको व्यवस्थाबाट जनताहरु आजिज भईसकेका सन्देशहरु प्रवाहित भएका हुन् ।
पूर्व राजाको स्वागतका लागि ठूलो संख्यामा समर्थकहरू बिहानैदेखि विमानस्थल बाहिर भेला भएका थिए । विमानस्थलबाट सुरु भएको रयाली चक्रपथ हुँदै निर्मल निवास सम्म पुगे ।
नाराजुलुस हुने सूचना पाएसँगै बिहानैदेखि जिल्ला प्रहरी परिसर काठमाडौंले कडा सुरक्षा व्यवस्था गरेको थियो ।सम्भावित उच्छृंखल गतिविधि नियन्त्रणका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । यद्यपि, कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको र कुनै अप्रिय घटना नभएको प्रहरीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।