रास्वपालाई बारा–४ मा झट्का ? क्षेत्रिय उपसभापति दीपक पंडित दर्जनौं नेता राष्ट्रिय एकता दलमा प्रवेश

0 Shares
बारा, २ फागुन । बारा–४ मा राजनीतिक हलचल तीव्र बनेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का क्षेत्रीय उपसभापति दीपक पंडित तथा नेता श्याम बाबु पाण्डेय सहित दर्जनौं नेता एवं कार्यकर्ताहरु पार्टी परित्याग गरी राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन् ।
एक विशेष कार्यक्रमबीच उनीहरूलाई राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष तथा बारा–४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनय यादवले स्वागत गर्दै औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नवप्रवेशी नेताहरूले देशमा सुदृढ राष्ट्रिय एकता र हिन्दू राष्ट्र स्थापनाको लक्ष्यसहित राष्ट्रिय एकता दल रोजेको बताए । उनीहरूले आगामी दिनमा संगठन विस्तार, जनपरिचालन र जनताको हितका मुद्दामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय एकता दलका नेताहरू दीपक पंडित र श्याम बाबु पाण्डेयको आगमनले बारा– ४ मा पार्टी अझ सशक्त बन्ने विश्वास व्यक्त गरिएको छ । उनीहरूको प्रवेशले संगठनमा नयाँ ऊर्जा थपिएको दाबी गरिएको छ । कार्यक्रममा स्थानीय कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।