निर्वाचनमा बालबालिका प्रयोग नगर्न—जिल्ला प्रशासन रौतहटको राजनीतिक दललाई सन्देश

0 Shares
रौतहट, २ फागुन । यही २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले बालबालिकालाई कुनै पनि राजनीतिक तथा चुनावी गतिविधिमा संलग्न नगराउन स्पष्ट सन्देश जारी गरेको छ ।
निर्वाचनलाई भयरहित वातावरणमा स्वच्छ, मर्यादित र बालमैत्री सम्पन्न गर्न गराउने कार्यमा प्रशासनले सबै पक्षलाई सचेत गराएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले जारी गरेको प्रेस विज्ञप्ति मार्फत बालबालिका राष्ट्रको भविष्य भएकाले उनीहरूलाई राजनीतिक प्रभाव, जोखिमपूर्ण गतिविधि तथा मानसिक–शारीरिक शोषणबाट टाढा राख्नु राज्य, राजनीतिक दल र समाजको साझा जिम्मेवारी भएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा नेपालको संविधान, बाल अधिकार सम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताले समेत बालबालिकालाई राजनीतिक प्रयोजनका लागि प्रयोग गर्न निषेध गरेको स्पष्ट पारिएको छ ।
प्रशासनले सबै राजनीतिक दल, उम्मेदवार, समर्थक तथा सरोकारवालालाई चुनावी सभा, जुलुस, प्रचारप्रसार लगायतका गतिविधिमा बालबालिकाको प्रयोग नगर्न विशेष आग्रह गर्दै निर्वाचन प्रक्रियालाई कानुन सम्मत, सभ्य र बालमैत्री बनाउन सहयोग गर्न आह्वान गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।