नेपाली काँग्रेस उपसभापति यादवद्वारा पर्सा–बारा–रौतहटका उम्मेदवारलाई अग्रिम विजय शुभकामना

0 Shares
रौतहट, २ फागुन । नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक चन्द्रशेखर कुमार यादवले पर्सा, बारा र रौतहट जिल्लाका उम्मेदवारहरूलाई विजयको अग्रिम शुभकामना दिएका छन् ।
यही ६ गते जनकपुरधाममा आयोजना हुन गइरहेको विशाल मधेश सभाको पूर्वतयारी, निर्वाचन अनुगमन तथा समीक्षा कार्यक्रम अन्तर्गत उनले सम्बन्धित जिल्लामा पुगेर उम्मेदवारहरूसँग भेटघाट गरेका हुन् ।
भेटघाटका क्रममा संगठनलाई चलायमान बनाउने, जनसम्पर्कलाई व्यापक विस्तार गर्ने तथा प्रभावकारी चुनावी रणनीति कार्यान्वयनमा विशेष जोड दिन निर्देशन दिए । साथै, क्षेत्रगत अवस्था, मतदाताको मनोविज्ञान र चुनावी समीकरणबारे विस्तृत छलफल समेत गरे ।
उनले पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध र अनुशासित रूपमा चुनावी अभियानमा सक्रिय हुन आग्रह गर्दै आफ्नो उम्मेदवारलाई विजयी गराउन निर्णायक भूमिका निर्वाह गर्न आह्वान गरे ।
“जनताको भरोसा र विश्वासलाई मत मार्फत सुदृढ गर्दै कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाऔं।” भने धारणा राखेको मधेश प्रदेश प्रचार प्रसार प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए । आगामी मधेश सभा र तीव्र चुनावी गतिविधिले प्रदेशको राजनीतिक माहोल थप तातेपछि नेता एवं कार्यकर्ताहरुमा उत्साह र विश्वास बढेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।