सर्लाहीमा भीषण मोटरसाइकल दुर्घटनाः तीन मोटरसाइकल एकआपसमा ठोक्किदा दुई युवकको मृत्यु

0 Shares
सर्लाही, ७ फागुन । सर्लाहीको बाँके–संग्रामपुर सडकखण्ड अन्तर्गत खीला गाउँ नजिकै बुधबार राति तीनवटा मोटरसाइकल एक आपसमा ठोक्किदा दुई युवकको मृत्यु भएको छ ।
ईश्वरपुर नगरपालिका–१३ स्थित ईश्वरपुर र हरिपूर्वा नगरपालिकाको सीमाक्षेत्रमा भएको उक्त दुर्घटनामा हरिपूर्वा–९ मर्चिया गाउँका ३० वर्षीय मुकेश राय र ३० वर्षीय रामज्ञान रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
गएराति करिब ८ बजेको समयमा  भारतीय नम्बर प्लेटका तीन मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा रहेको सूचना पाएपछि प्रहरी चौकी गौरीशंकरबाट प्रहरी टोली घटनास्थल खटिइका थिए ।
प्रहरीका अनुसार बीआर ३० एआर ३४५८, बीआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरका मोटरसाइकलहरू दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । गम्भीर घाइते अवस्थामा रहेका दुवै युवकलाई तत्कालै उद्धार गरेर मोडेल अस्पताल लालबन्दी पुर्याइएको थियो ।
त्यहाँबाट थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाँदा चिकित्सकले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।
दुर्घटनामा सामान्य घाइते भएका हरिपूर्वा–९ का २२ वर्षीय विक्रम राय र ४२ वर्षीय रामविश्वास रायको मोडेल अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको उनले भने ।
मृतक दुवैको शव पोस्टमार्टम प्रादेशिक अस्पताल मलंगवामा भएको तथा घटनाबारे थप अनुसन्धान बिहीबार बिहानदेखि जारी रहेको डीएसपी राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।