नेपाली काँग्रेसका उम्मेदवार अनिलकुमार झा चुनावी अभियान तिव्र, मतदाताहरुको घरदैलोमा पुगेर रुखमा मतदान गर्न अपिल

0 Shares
रौतहट, ७ फागुन । मुलुकमा वास्तविक परिवर्तनका सम्बाहक एक मात्र पार्टी काँग्रेस भएकोमा रुख छापमा मतदान गर्न रौतहट निर्वाचन क्षेत्र नम्वर १ बाट उम्मेदवार बनेका अनिलकुमार झाले घर दैलो अभियानलाई तिव्रता दिएका छन् ।
उम्मेदवार झा विहिवार माधवनारायण नगरपालिकाको दिपही, खेसरहिया र भेलही गाउँका प्रत्येक मतदाताहरुको घरदैलोमा उपस्थित भई रुख छापमा मतदान गर्न उनले अपिल गरेका हुन् ।
उनले अहिलेको निर्वाचन नीति निर्माण गर्नु पहिलो प्राथमिकता रहेको तथा दोश्रोमा स्थानीय नागरिकहरुको समस्या, अपेक्षा र सुझावलाई आत्मसाथ गर्दै आगामी कार्ययोजना तयार पारेर अघि बढ्ने नेपाली काँग्रेसका उम्मेदवार झाले प्रतिबद्धता जनाए ।
घरदैलो क्रममा झाले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई मुलमन्त्रलाई अंगिकार गरी अघि बढने छु । “स्थानीय विकास, युवालाई रोजगारी र गुणस्तरीय सेवा सुनिश्चित गर्न रुख चिन्हमा मतदान गर्नुपर्छ,” उनले अपिल गरे ।
कार्यक्रममा स्थानीय कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता देखिएको थियो । चुनाव नजिकिँदै जाँदा क्षेत्रमा राजनीतिक माहोल थप सक्रिय एवं रोचक बन्दै गएको छ ।
माधवनारायणमा कांग्रेसको अभियान तीव्र बन्दै जाँदा मतदाताको उत्साह एवं जनलहर बढ्दै जाँदा काँग्रेसको लागि सकारात्मक पक्ष रहेको विश्लेशकहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।