सबगढाको अवस्था तनाबग्रस्त, गएराति देखिको दुई समुदाय बीचको झड्प उग्र रुप लियो, बाक्लो सुरक्षाकर्मीहरुको उपस्थिति

0 Shares
रौतहट, ८ फागुन । रौतहट सदरमुकाम गौर नगरपालिकाको सबगढा गाउँ गएरातिको विषयलाई लिएर विहानै देखि तनावग्रस्त बनेका छन् ।
हिन्दु र मुस्लिम समुदायका बीच भएको वादविवाद पश्चात उत्पन्न भएका असहज परिस्थितिलाई नियन्त्रण गर्न नसक्दा अहिले सबगढा गाउँ विहानै देखि तनावग्रस्त बनेका हुन् ।
गौर नगरपालिका–६ सवगढा गाउँ निवासी सतनारायण साहको छोरीको गएराति विहेमा लावालस्कर सहित सरमुजवाबाट जन्ती जाने क्रममा मस्जिदको बाटो भएर जान रोक लगाउदै ढुंगामुढा तथा जन्तीमाथि आक्रमण भएका थिए ।
उक्त विषयलाई लिएर आज विहानै देखि तनाव उत्पन्न भई मस्जिद माथि तथा वरिपरीका घरबाट ढुंगामुढा भएपछि दोहोरा झड्पमा परिणत भए । घटनालाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीद्वय आफै कमाण्ड गरेर खटिएपनि अवस्था नियन्त्रणमा आउन सकेका छैनन । सुरक्षाकर्मीहरु दर्जनौं राउण्ड टियर ग्यास प्रहार गरेपनि अवस्था साम्य बन्न नकसेको बताइएको छ ।
ढुंगा लागेर सुरक्षाकर्मी र स्थानीय सहित करिव एक दर्जन भन्दा बढि घाइते भएका छन् । प्रहरीले केही उपद्रवीलाई नियन्त्रणमा लिएको भएपनि एसपी देखि लिएर प्रवक्ता सम्म घटना स्थलमा मोर्चा सम्हालेको हुँदा कति जनालाई नियन्त्रणमा लिए र कति जना घाइते भएको वार आधिकारीक रुपमा सार्वजनिक हुन सकेका छैनन ।
गाउँमा जाने एक मात्र बाटो छेउमै रहेका मस्जिद बाहिर मुस्लिम बालबालिका र महिलाहरु बाटो अवरुद्ध गरेपछि साम्य भईसकेका घटना पुनः दोहिरिन गएको स्थानीय बासिन्दाहरु बताउछन् । सोही क्रममा केही हिन्दु देवी देवताको मन्दिर माथि आक्रमण भएको स्थानीयहरु बताएपनि स्वतन्त्र रुपमा त्यसको आधिकारीक पुष्टि भएका छैनन् ।
यसैबीच हिन्दु समुदायका युवाहरुले सवगढा स्थित गौर चन्द्रपुर सडकमा अवरोध गर्दै हिंसा भडकाउनमा प्रमुख भुमिका निर्वाह गरेका शेख जमशेदलाई समातेर कडा भन्दा कडा कानुनी कारवाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।