“चेक काण्डले गरुडामा हलचलः निर्वाचन प्रहरीहरू सडकमा, कार्यालय विरुद्ध खुला आरोप”

0 Shares
गरुडा (रौतहट), ८ फागुन । रौतहटको गरुडा स्थित इलाका प्रहरी कार्यालय अगाडि निर्वाचनमा खटिएका प्रहरीहरूले आकस्मिक विरोध प्रदर्शन गरेका छन् ।
बिना पूर्व सूचना ६ हजार १ सय ७० रुपैयाँ बराबरको चेक आफूहरूबाट लिएको भन्दै उनीहरूले कार्यालयको कार्यशैली माथि प्रश्न उठाउदै विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी एक निर्वाचन प्रहरीले कुनै आधिकारिक जानकारी वा लिखित रुपमा सूचना नदिई सादा चेक मागिएको आरोप लगाए । “हामीलाई कुनै जानकारी दिइएन, न त कुनै निर्णयको प्रतिलिपि देखाइयो । तर चेक मागेर लगियो,” एक सहभागीले आक्रोश पोख्दै भने ।
घटनापछि स्थिति तनावग्रस्त बन्दै विवाद चर्किएपछि प्रहरी निरीक्षक रोहित शर्मा प्रदर्शनस्थलमै पुगेर निर्वाचन प्रहरीहरूलाई सम्झाइबुझाइ गरेर अवस्थालाई साम्य बनाउने प्रयास गरेको देखियो । उनले अनावश्यक हल्ला नगर्न र शान्त रहन आग्रह गर्दै विषयलाई आन्तरिक रूपमा समाधान गरिने आश्वासन दिएको श्रोतबाट बुझिएका छन् ।
घटनाले निर्वाचन ड्युटीमा खटिएका प्रहरीहरूको मनोबल माथि असर परेको छ । पारदर्शिता र प्रक्रियागत स्पष्टताको अभावले समस्या उत्पन्न भएको श्रोतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।