अनिलकुमार झाको घरदैलो अभियान तिव्रः बडहर्वामा ‘रुख’ मा मतदान गर्न अपिल

0 Shares
रौतहट, १० फागुन । नेपाली काँग्रेसका उम्मेदवार अनिलकुमार झाको चुनावी अभियान अन्तर्गतको घरदैलो कार्यक्रम एकदमै प्रभावकारी बन्दै गएका छन् ।
रौतहट निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने दुर्गा भगवती गाउँपालिका–५ बडहर्वामा नेपाली काँग्रेसका उम्मेदवार झा घरदैलो अभियानमा सक्रिय रहदा जनसम्पर्क प्रभावकारी बन्दै गएका हुन् ।
बडहर्वा गाउँमा मतदाताको घर–घर मा पुगेर उनले ‘रुख’ चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्दै व्यापक जनसम्पर्क अभियान सञ्चालन गरेका छन् । उम्मेदवार झाले बदलिएका नेतृत्व सहितको नेपाली काँग्रेसले नै मधेश सहित समग्र मुलुकमा शान्ति, स्थायित्व र दिगो विकास सुनिश्चित गर्न सक्ने दाबी गरे ।
“देशलाई स्थिरता र समृद्धिको दिशामा अघि बढाउन नेपाली काँग्रेसलाई जिताउनु आवश्यक छ,” उनले मतदाता माझ अपिल गरे ।
घरदैलो अभियानमा प्रदेश सभा सदस्य नागेन्द्र साह, पार्टीका जिल्ला उपाध्यक्ष धिरेन्द्र सिंह सहित स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । स्थानीय स्तरमा उत्साहजनक सहभागिता बीच कार्यक्रम भव्य रूपमा सम्पन्न भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।