धादिङ बस दुर्घटना अपडेटः १९ जनाको मृत्यु, २५ जना घाइते—छानबिन समिति गठन

0 Shares
रौतहट, ११ फागुन ।  सोमवार विहान धादिङमा त्रिशुली नदीमा बस खसेर भएको दुखद दुर्घटनामा परेर एक जना ब्रिटिस नागरिक सहित १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
धादिङ बस दुर्घटना प्रति गृह मन्त्रालयमा गम्भीर छलफल पश्चात छानबिन समिति गठन गर्ने निर्णय भएका हुन् ।
पोखराबाट काठमाडौं तर्फ जादै गरेका ग.२ ख. १२३१ नम्बरको  यात्रुबाहक बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–स्थित चरौंदी नजिक भैंसेडाँडामा दुर्घटनामा भएका थिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर १९ जना यात्रुको मृत्यु भएका छन् । मृतक मध्ये ९ जनाको मात्रै सनाखत भएको छ । घाइते भएका २५ जना मध्ये १४ जनाको उपचार राष्ट्रिय ट्रमा सेन्टर, १० जनाको नेशनल अस्पताल र एक जनाको त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ ।

सनाखत भएका मृतकहरू:

१. २४ वर्षीय Stewart Dominic Ethan (British नागरिक)
२. विवेक बस्नेत (४०), पोखरा–३०, कास्की
३. चन्द्रबहादुर ढेंकर (६३), स्याङ्जा/हाल नागार्जुन–६, काठमाडौं
४. ओमकुमार मल्ल (अन्दाजी ४०), तनहुँ
५. इन्जिनियर ढुंगाना (अन्दाजी ३०), धादिङ
६. विष्णुमाया ढकाल (अन्दाजी ५५), तनहुँ
७. लोमाङ गोले (अन्दाजी २९), बौद्ध, काठमाडौं
८. हरिप्रसाद सिग्देल (अन्दाजी ४५/४६), तनहुँ
९. नबिन्द्र श्रेष्ठ (५५), तानसेन–१, पाल्पा

अन्य १० जनाको नामथर र वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।