“नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवको आह्वानः उम्मेदवार अनिलकुमार झालाई अत्याधिक मतले विजयी गराऔं”

0 Shares
रौतहट, ११ फागुन । नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवले रौतहट निर्वाचन क्षेत्र नम्वर १ का उम्मेदवार अनिल कुमार झालाई अत्यधिक मतले विजयी गराउन सम्पूर्ण नेता–कार्यकर्ता तथा मतदाताहरूसँग आग्रह गरेका छन् ।
उनले लोकतन्त्रको सुदृढीकरण, सुशासनको स्थापना र क्षेत्रको समग्र विकासका लागि कांग्रेसका उम्मेदवारलाई मतदान गर्नु सबैको साझा जिम्मेवारी भएको मतदाताहरु संग आग्रह गरेका हुन् ।
मधेश प्रदेशको मुख्यमन्त्री समेत रहनु भएका सभापति यादवले पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई आ–आफ्नो वडा र टोलमा सक्रिय भई जनताको दुःख–सुखमा दिनरात खटिन निर्देशन दिए । उनले कांग्रेसको विचार, नीति तथा एजेन्डा जनता समक्ष स्पष्ट रूपमा पुर्याउँदै विजय अभियानलाई प्रभावकारी बनाउन विशेष अनुरोध गरे ।
आगामी निर्वाचनलाई लोकतन्त्रको सुदृढीकरण र विकासको मार्ग चित्रका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले संगठनात्मक एकता, अनुशासन र सक्रियताबाट नै लक्ष्य हासिल हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।