नेपाली काँग्रेस गगनकुमार थापा आज चार जिल्लामा चुनावी सभालाई सम्बोधन गर्ने

0 Shares
रौतहट, १६ फागुन । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले शनिवार मधेश प्रदेशका चार जिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।
थापाले मधेश प्रदेश अन्तर्गत पर्ने सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा आयोजना गरिएका चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएका हुन् ।
चुनावी सभामा सहभागी हुन जाने क्रममा सभापति थापा विभिन्न स्थानमा आयोजना गरिने रोड शोमा पनि सहभागी हुनेछन् । हिजो शुक्रबार उनले रुपन्देही, कपिलवस्तु, बागलुङ र कास्की जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।
भोली आइतबार काठमाडौंमा हुने सभालाई पनि उनले सम्बोधन गर्ने कार्यक्रम छ । ६ फागुनमा जनकपुरधाममा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेपछि ७ फागुनमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले प्रतिज्ञा पत्रबारे चर्चा गर्दै सञ्चारकर्मी र सहभागीहरूको प्रश्नको जवाफ दिएका थिए ।
बुटवलको सभामा उपसभापति पुष्पा भुषाल गौतम सहभागी थिइन् भने पोखराको सभामा उपसभापति विश्वप्रकाश शर्मा उपस्थित रहेका थिए । शनिबारका मधेश केन्द्रित सभाहरूमा सभापति थापा एक्लै सहभागी हुनेछन् भने आइतबारको कार्यक्रममा उपसभापति शर्मा पनि सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।