रौतहट–३ मा एमालेको उभारः घरदैलोमा कुशवाहा, १७५ नेता–कार्यकर्ता एमाले प्रवेश

0 Shares
रौतहट, १६ फागुन । यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रौतहट निर्वाचन क्षेत्र नं. ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार कुन्दन कुशवाहा तीव्र घरदैलो तथा मतदाता भेटघाट अभियानमा सक्रिय देखिएका छन् ।
शनिबार कटहरिया नगरपालिका–४ र ५ का बलरामपुर क्षेत्रमा कोणसभा तथा भेटघाट गरेका कुशवाहाले दिउँसो गुजरा नगरपालिका अन्तर्गत कनकपुर, जंगलसहिया र पोखरभिण्डामा घरदैलो कार्यक्रम सञ्चालन गरेका हुन् ।
यसअघि शुक्रबार कटहरिया–बहादुरपुरमा आयोजित कार्यक्रममा विभिन्न दल परित्याग गरी १७५ जना नेता–कार्यकर्ता एमालेमा समाहित भएका थिए । वडा सदस्य, महिला नेतृत्व र युवासहितको सामूहिक प्रवेशलाई चुनावी समीकरण परिवर्तनको संकेतका रूपमा हेरिएको छ ।
विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिक एजेन्डा बनाएका कुशवाहाको अभियानले मतदातामा आकर्षण बढाएको स्थानीय विश्लेषकहरूको भनाइ छ । निर्वाचनको अन्तिम चरणमा देखिएको दल परिवर्तन र सक्रिय अभियानले रौतहट–३ मा प्रतिस्पर्धा झन् चर्किएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।