भिषण सडक दुर्घटना, चारको मृत्यु

1168 Shares

तराई टप संवाददाता
रौतहट, १३ पुस । रौतहटको गरुडा नगरपालिकामा भिषण सड्क दुर्घटना भएको छ ।
रौतहटको परोहा नगरपालिकाको नरकटियाबाट जन्ति बोकेको बिआर ०५ पिए ६९५३ भारतीय नम्वरको स्कारपिओ जिप गौर चन्द्रपुर सडक खण्डको जयनगर स्थित मंगलवार दिउसो ३.४५ बजेको समयमा अनियन्त्रित भई दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो ।
नरकटियाबाट गढीमाई नपाको गम्हरिया तर्फ फर्किदै गरेका जन्ती सबार भारतीय नम्वरको स्कारपिओ जिप गरुडा नपाको जयनगर चोक भन्दा १०० दक्षिणमा दुर्घटना हुँदा जिपमा सवार ८ जना मध्ये गम्हरियाको १६ बर्षिय शेख नौशाद, २२ बर्षिय शेख सैनुल्लाह, ५५ बर्षिय मारुफ मिया अंसारी र २४ बर्षिय शेख छोटुको मृत्यु भएको इप्रका गरुडाको डिएसपी श्रीराम भण्डारीले तराई टपलाई बताए ।
दुर्घटनामा परेर घाईते चार जना मध्ये दुईको अवस्था चिन्ताजनक भएको हुँदा विरगंज तर्फ उपचारको लागि रेफर गरिएको र २ जनाको गरुडामै उपचार भईरहेको जानकारी दिदै डिएसपी भण्डारीले तिव्र गतिमा गुडिरहेको गाडीलाई चालकले नियन्त्रण गर्न नसक्दा विजुलीका खम्बामा ठोक्किर खाल्डोमा पल्टिए । घटना भए लगतै स्थानीय बासिन्दा, प्रहरी तथा बाटो हिड्ने यात्रुहरु घाईतेलाई उद्धार गरी तत्कालै अस्पताल पुर्याउदा सम्म चार जनालाई बचाउन नसकिएको उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।